Wednesday, April 16, 2014

उ...

उ आउछ...हावाको झोक्का जस्तो
अनि एकछिन सितलता दिन्छ..उमंग थपिदिन्छ,उत्साह जगाईदिन्छ
अनि
अनि एकाएक हावाको झोक्का आफैँसँग लिएर जान्छ...
फेरी उहि सुन्यता
फेरी उहि एक्लोपन
फेरी उहि निरशता
आखिर जीवन उ विना,एक्लै एक्लै काट्नु पर्ने रैछ ..

2 comments:

  1. अतेन्त सुन्दर लेखाई । तर उ बिना जिवन एकलै काटनु पर्दैन चिन्ता नगर ल।

    ReplyDelete